परिवार नियोजनका लागि स्तनपान गराइरहने तरिका कहिले सुरक्षित हुँदैन

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0_%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%95%E0%A4%BE_%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF_%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%A8%E0%A4%AA%E0%A4%BE%E0%A4%A8_%E0%A4%97%E0%A4%B0%E0%A4%BE%E0%A4%87%E0%A4%B0%E0%A4%B9%E0%A4%A8%E0%A5%87_%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE_%E0%A4%95%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%87_%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BF%E0%A4%A4_%E0%A4%B9%E0%A5%81%E0%A4%81%E0%A4%A6%E0%A5%88%E0%A4%A8

निम्‍न केही अवस्थाहरू छन् भने स्तनपान बाहेक अरू नै परिवार नियोजनका सुरक्षित विधिहरू अपनाउनुपर्ने हुन्छ:

  • तपाईंको शिशु ६ महिना भन्दा धेरै उमेरको भयो वा
  • तपाईंको महिनावारी फेरी हुन थाल्यो वा
  • तपाईंको शिशुले अर्कै प्रकारको दुध पिउन वा खानेकुरा खान थाल्यो वा रातमा ६ घण्टाभन्दा धेरै सुत्‍न थाल्यो वा
  • तपाईं आफ्नो शिशुबाट ६ घण्टा भन्दा धेरै समय टाढा रहनुपरेमा र त्यस समयमा आफ्नो दूध निकाल्न सम्भव नभएमा परिवार नियोजनका लागि स्तनपान गराइरहने तरिका सुरक्षित हुँदैन।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020504