अत्यधिक मात्रामा वा गलत प्रकारका खानेकुरा खाँदा कस्ता समस्याहरू आउन सक्छन्

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%85%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%A7%E0%A4%BF%E0%A4%95_%E0%A4%AE%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%BE_%E0%A4%B5%E0%A4%BE_%E0%A4%97%E0%A4%B2%E0%A4%A4_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A4%BE_%E0%A4%96%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%81%E0%A4%B0%E0%A4%BE_%E0%A4%96%E0%A4%BE%E0%A4%81%E0%A4%A6%E0%A4%BE_%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE_%E0%A4%B8%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%86%E0%A4%89%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D

महिलाहरू, जसको वजन धेरै छ र खानामा अत्याधिक चिल्लो वा गुलियो खान्छन् अनि तिनीहरूसित स्वस्थकर खानेकुरा छैन भने तिनीहरूलाई उच्च रक्तचाप, मुटुरोग, मस्तिष्कघात, पित्तमा पत्थरी र केही प्रकारका क्यान्सर हुने सम्भावना धेरै हुन्छ। अत्याधिक वजनले हातगोडामा गठिया हुने अर्थात् एथ्राइटिस् हुने सम्भावना हुन्छ।

पर्याप्त व्यायाम गर्दै गर्नुभएको छ कि छैन पक्का गर्नुहोस्। साथै, धेरै फलफुल र तरकारी खानुहोस्। तपाईंले खाने अस्वस्थकर खानेकुरामा क-कस्ता कटौती गर्नुपर्छ भनेर यहाँ केही सुझावहरू दिइएका छन्:

  • नौनी, घिउ, बोसो वा तेलको सट्टा पानीमा वा कुनै चिजको झोलमा पकाउने ।
  • मासु पकाउनुअघि त्यसमा भएको बोसो हटाउनुहोस्। कुखुरा वा टर्कीको छाला
 नखानुहोस्।
  • बोसो, चिनी र नुनको मात्र धेरै राखिएका प्रशोधन गरिएका खाद्य पदार्थहरू
 (खाजा) नखानुहोस्। जस्तै: चिप्स, क्राकर्स र कोका-कोला जस्ता गुलियो पेय 
 पदार्थ। 


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010420