एउटै किसिमको चलहल गर्नुपर्ने काम गर्दा आउने स्वास्थ्य समस्यादेखि म कसरी जोगिन सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%8F%E0%A4%89%E0%A4%9F%E0%A5%88_%E0%A4%95%E0%A4%BF%E0%A4%B8%E0%A4%BF%E0%A4%AE%E0%A4%95%E0%A5%8B_%E0%A4%9A%E0%A4%B2%E0%A4%B9%E0%A4%B2_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87_%E0%A4%95%E0%A4%BE%E0%A4%AE_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%BE_%E0%A4%86%E0%A4%89%E0%A4%A8%E0%A5%87_%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A5%8D%E0%A4%AF_%E0%A4%B8%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF_%E0%A4%AE_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%9C%E0%A5%8B%E0%A4%97%E0%A4%BF%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A5%81

काम गर्दा सुरक्षित छ भने दायाँ-बाँया हात दुवैले पालैपालो काम गर्नुहोस् वा शरीरको आसन परिवर्तन गर्नुहोस्। काम गर्दा जोर्नी नखुम्च्याउनुहोस् र त्यसमा दबाब पनि धेरै नदिनुहोस्।

हरेक घण्टा जोर्नीको व्यायाम गर्नुहोस्, जोर्नीले गर्न सक्ने सबै प्रकारको चलहल गर्नुहोस्। यसो गर्दा टेन्डर र मांशपेशी तन्किन्छ र बलियो हुन्छ। व्यायामले दुख्‍न थाल्छ भने जोर्नी बिस्तारै र हल्का चलाउनुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030120