एउटै तरिकामा चलहल गर्दै काम गर्नु किन स्वास्थ्यको लागि हानिकारक हुन सक्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%8F%E0%A4%89%E0%A4%9F%E0%A5%88_%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%BE_%E0%A4%9A%E0%A4%B2%E0%A4%B9%E0%A4%B2_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%88_%E0%A4%95%E0%A4%BE%E0%A4%AE_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%81_%E0%A4%95%E0%A4%BF%E0%A4%A8_%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8B_%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF_%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95_%E0%A4%B9%E0%A5%81%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B

हड्डीहरू जोडिने ठाउँ जोर्नी हो। यी जोर्नीहरूमा टेन्डनहरूले हड्‍डीलाई मांशपेशीसित जोड्छ। काम गर्दा एकै तरिकामा चलहल गर्दा टेन्डनहरू च्यातिन्छ। खेत र कारखानामा काम गर्दा प्रायजसो नाडी र कुहिनामा चोट लाग्छ। घरेलु कामदारहरू ('हाउस-मेड नि'), खानीमा काम गर्नेहरू, र लामो समय घुँडाले धसेर काम गर्नेहरूमा चाहिं प्रायजसो घुँडाको समस्या देखिन्छ।

सङ्‍केत:

  • एकै प्रकारको चलहल गर्दा दुख्‍ने र त्यही भागमा झमझमाउने।
  • नाडीमा हल्का टकटक गर्दा नाडी र हातमा दुख्‍ने।
  • हातलाई जोर्नीमाथि राखेर चलाउँदा आवाज निस्केको जस्तो महसुस हुन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030119