कसैले आत्महत्या गरेपछि आफ्नो भावनासित कसरी लड्ने

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A4%B8%E0%A5%88%E0%A4%B2%E0%A5%87_%E0%A4%86%E0%A4%A4%E0%A5%8D%E0%A4%AE%E0%A4%B9%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%BE_%E0%A4%97%E0%A4%B0%E0%A5%87%E0%A4%AA%E0%A4%9B%E0%A4%BF_%E0%A4%86%E0%A4%AB%E0%A5%8D%E0%A4%A8%E0%A5%8B_%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%A8%E0%A4%BE%E0%A4%B8%E0%A4%BF%E0%A4%A4_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%B2%E0%A4%A1%E0%A5%8D%E0%A4%A8%E0%A5%87

आत्महत्याको कारण आफूले माया गरेको व्यक्तिलाई गुमाउनुपर्दा तपाईंलाई धेरै तनाव महसुस हुनेछ। तपाईंले माया गर्ने व्यक्तिलाई आत्महत्यामा गुमाउनु पर्दाको पीडा सुरू-सुरुमा निकै असह्य हुन्छ। तर आफैमा हराएको जस्तो महसुस हुनु, रिस उठ्नु, अलमल्ल पर्नु, दु:खी हुनु, दोषी महसुस गर्न र पीडा महसुस गर्नु जस्ता पछि आउने भावनाहरूले तपाईंलाई कमजोर बनाउन सक्छ। तर यो तनावको अन्त होइन, किनभने आत्महत्याको विषयलाई लिएर अरूले गर्ने अवहेलनासित पनि लड्नुपर्ने हुन्छ।

यस्ता तनावसित लड्ने यहाँ केही उपायहरू छन्:

  • आफ्नो भावना व्यक्त गर्नुहोस्
  • अरूसित कुराकानी गर्नुहोस्
  • आफ्नो सुरक्षा गर्नुहोस्
  • आफ्नो ख्याल राख्नुहोस्
  • आफैलाई दोष दिने नगर्नुहोस्
  • तपाईं पनि मानिस नै भएकोले रून र दु:खी हुन सक्नुहुन्छ
Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020918