काममा दिइने यौन उत्पीडनलाई महिलाहरूरलाई किन 'नाईँ' भन्‍न गाह्रो हुन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%AE%E0%A4%BE_%E0%A4%A6%E0%A4%BF%E0%A4%87%E0%A4%A8%E0%A5%87_%E0%A4%AF%E0%A5%8C%E0%A4%A8_%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%88_%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%B0%E0%A4%B2%E0%A4%BE%E0%A4%88_%E0%A4%95%E0%A4%BF%E0%A4%A8_%27%E0%A4%A8%E0%A4%BE%E0%A4%88%E0%A4%81%27_%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E2%80%8D%E0%A4%A8_%E0%A4%97%E0%A4%BE%E0%A4%B9%E0%A5%8D%E0%A4%B0%E0%A5%8B_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

यौन उत्पीडनलाई 'नाईं' भन्‍न गाह्रो हुने धेरै कारणहरू छन्:

  • आफ्नो र आफ्नो परिवारको लालनपालनको लागि पैसा कमाउनुपर्ने भएकोले काम गुम्‍ने हो कि भन्‍ने डर हुन सक्छ।
  • वृद्ध र ठूलो ओहदाको व्यक्तिहरूको कुरा सुन्‍नुपर्छ र आदर गर्नुपर्छ भनेर तिनलाई बच्चै देखि सिकाएकोले हुन सक्छ।
  • उक्त पुरूष आफन्त हुन सक्छन् र महिलाले नाईँ भन्दा वा उक्त व्यक्तिबारे गुनासो गर्दा तिनको नराम्रो नाम हुन्छ कि भनेर डराउन सक्छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030126