काममा यौन उत्पीडन दिने भनेको के हो

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%AE%E0%A4%BE_%E0%A4%AF%E0%A5%8C%E0%A4%A8_%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%A8_%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A5%87_%E0%A4%AD%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%8B_%E0%A4%95%E0%A5%87_%E0%A4%B9%E0%A5%8B

यौन उत्पीडन भनेको कुनै महिलामाथि शक्ति चलाउन सक्ने कामदार, हाकिम वा अरू पुरूषले नचाहँदा-नचाहँदै यौन इच्छा राखेर दिइने ध्यान हो। यसमा महिलाले अप्ठ्यारो मान्‍नुपर्नेगरि केही यौन कुरा भन्‍ने, यौन तरिकामा छुने वा यौन सम्बन्ध राख्‍न दबाब दिने समावेश छ। चाहे महिलाहरू परिवारको लागि गाउँमा वा शहरको कारखानामा किन काम नगरोस्, सबै महिलाहरू यौन उत्पीडनको शिकार हुने खतरा छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030125