कुनै पुरुषले बच्चाहरूलाई कुटपिट गर्दा के कस्ता हानिकारक असरहरू पर्न सक्छन्

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A5%81%E0%A4%A8%E0%A5%88_%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A5%81%E0%A4%B7%E0%A4%B2%E0%A5%87_%E0%A4%AC%E0%A4%9A%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%B2%E0%A4%BE%E0%A4%88_%E0%A4%95%E0%A5%81%E0%A4%9F%E0%A4%AA%E0%A4%BF%E0%A4%9F_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%BE_%E0%A4%95%E0%A5%87_%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE_%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95_%E0%A4%85%E0%A4%B8%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D

जब कुनै महिलाले घरमा दुर्व्यवहार भोग्छिन्, तब तिनका बच्चाहरूले पनि कसरी किशोरी र महिलालाई व्यवहार गर्नु पर्छ भनेर सिक्छन् अर्थात त्यस्तै गलत तरिकामा व्यवहार गर्न सिक्छन्।

बच्चाहरूले आफ्नो आमालाई गरिएको दुर्व्यवहार देखेको कारण प्राय यस्तो समस्याहरू हुन सक्छ:

  • हिंसाको नकल गर्दै रिसाएको वा आक्रमण गर्न खोज्‍ने जस्तो व्यवहार देखाउँछन्। अथवा तिनीहरू चुपचाप बस्छन् र कसैले थाहै नपाउने गरी बाहिर निस्कि हाल्छन्।
  • नराम्रो सपना देख्‍ने र डराउने: दुर्व्यवहार गरिने परिवारमा भएका बच्चाहरूले प्राय जसो राम्ररी खाँदैनन्, बढ्न सक्दैनन् र अरु बच्चाहरू भन्दा छिटो सिक्‍न सक्दैनन् र अन्य विरामीहरू जस्तै, पेट दुख्‍ने, टाउको दुख्‍ने र दमको बिरामी अर्थात स्वासप्रश्‍वासको बिरामी हुने गर्छ।
  • बच्चाहरूमाथि कुटपिट भएमा तिनीहरूलाई चोटपटक लाग्‍नुका साथै मृत्यु समेत हुन सक्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020112