कुन परम्परागत तरिकाले काम गर्दैन वा हानीकारक समेत हुन सक्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A5%81%E0%A4%A8_%E0%A4%AA%E0%A4%B0%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%97%E0%A4%A4_%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A5%87_%E0%A4%95%E0%A4%BE%E0%A4%AE_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%88%E0%A4%A8_%E0%A4%B5%E0%A4%BE_%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95_%E0%A4%B8%E0%A4%AE%E0%A5%87%E0%A4%A4_%E0%A4%B9%E0%A5%81%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B

  • जोखना र जादुले गर्भवती हुनदेखि रोक्दैन।
  • योनीमा घाँस, पात, कोसा र गोब्बर राख्‍नाले संक्रमण र चिलाउने हुन सक्छ।
  • योनीलाई जडीबुटी वा पाउडरले धुँदा गर्भवती हुँदैन भन्‍ने कुरा गलत हो। शुक्रकिट धेरै छिटो चल्छ र योनीबाट धोएर हटाउनुअघि नै त्यो पाठेघरमा पुगिसक्छ।
  • यौन सम्पर्कपछि पिसाब फेर्दा गर्भवती हुँदैन भन्‍ने कुरा पनि गलत हो। (तर यसो गर्दा पिसाब प्रणालीमा संक्रमण हुने सम्भावना कम हुन्छ।)


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020517