गर्भधारण नगर्न म के गर्न सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%AD%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%A3_%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%AE_%E0%A4%95%E0%A5%87_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A5%81

तपाईंले तुरून्तै कदम चाल्नुभयो र आकस्मिक परिवार नियोजनको तरिका अपनाउनुभयो भने गर्भधारण गर्नदेखि जोगिन सक्नुहुन्छ। सकेसम्म चाँडो गर्नुपर्छ, तर बलात्कार भएको ३ दिन भन्दा बढी भइसकेको हुनु हुँदैन।

महत्त्वपूर्ण: कुनै-कुनै देशहरूमा बलात्कारको शिकार भएका किशोरी वा महिलाले गर्भपतन गराउनुलाई सुरक्षित र कानुनी मानिन्छ। यस्तो मान्यता तपाईंको देशमा छ कि छैन भनेर स्वास्थ्यकर्मी वा महिला सङ्‍गठनलाई सोध्नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020317