गर्भावस्थामा आउने सामान्य केही समस्याहरू के-के हुन्

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%AE%E0%A4%BE_%E0%A4%86%E0%A4%89%E0%A4%A8%E0%A5%87_%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%AF_%E0%A4%95%E0%A5%87%E0%A4%B9%E0%A5%80_%E0%A4%B8%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%95%E0%A5%87-%E0%A4%95%E0%A5%87_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D

गर्भवती हुँदा शरीरमा थुप्रै परिवर्तन हुन्छ। गर्भावस्थामा आउने केही सामान्य समस्याहरू निम्‍न प्रकारका छन्। तर नबिर्सनुहोस्, गर्भावश्थामा यी मध्ये धेरैजसो समस्याहरू आउनु सामान्य कुरा हो।

  • वाक-वाक लाग्‍नु (वान्ता हुनु)
  • मुटु पोल्नु वा अपच हुनु
  • निलो नसाहरू सुन्‍निनु (भेरिकोज भेन)
  • कब्जियत (दिशा गर्न गाह्रो हुनु)
  • पाइल्स् (हेमोरोइडस्)
  • खुट्टा बौंडिनु
  • ढाड दुख्नु
  • पैंताला र खुट्टा सुन्‍निनु
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010707