चक्की खान कसरी छोड्न सकिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%9A%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A5%80_%E0%A4%96%E0%A4%BE%E0%A4%A8_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%9B%E0%A5%8B%E0%A4%A1%E0%A5%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

यदि तपाईंले परिवार नियोजनको अर्कै विधि अपनाउन चाहनुहुन्छ वा गर्भवती हुन चाहनुहुन्छ भे चक्कीको प्याकेट सकिने बित्तिकै चक्की लिन छोड्न सक्नुहुन्छ। तपाईंले खान छोड्ने बित्तिकै गर्भवती हुन सकिन्छ। गर्भवती हुन चाहेका महिलाहरूले चक्की लिन छोडेको वर्षभित्र केही समय मै गर्भवती हुने गरेको पाइएको छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020428