छोराछोरीलाई यौन दुर्व्यवहारको शिकार हुनदेखि जोगाउन मैले के गर्नुपर्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%9B%E0%A5%8B%E0%A4%B0%E0%A4%BE%E0%A4%9B%E0%A5%8B%E0%A4%B0%E0%A5%80%E0%A4%B2%E0%A4%BE%E0%A4%88_%E0%A4%AF%E0%A5%8C%E0%A4%A8_%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B9%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A5%8B_%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF_%E0%A4%9C%E0%A5%8B%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%A8_%E0%A4%AE%E0%A5%88%E0%A4%B2%E0%A5%87_%E0%A4%95%E0%A5%87_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%9B

  • कसैले तिनीहरूलाई यौन सम्बन्ध राख्‍न चाहेको तरिकामा छुने सम्भावना हुन्छ भनेर सिकाउनुहोस्। मायालु तरिकामा छुने र यौन सम्बन्ध राख्‍न चाहेको तरिकामा छुने बीचको भिन्‍नता कस्तो हुन्छ भनेर बुझाउनुहोस्।
  • सम्भव छ भने बच्चाहरूको उमेर १० वा ११ वर्ष पुगेपछि केटा र केटीहरू छुट्‍टा-छुट्‍टै सुत्‍ने व्यवस्था मिलाउनुपर्छ।
  • छोराछोरीलाई केही भएमा तिनीहरू कोसित कुरा गर्न सक्छन् भनेर पक्का गर्नुहोस्।
  • यदि बच्चाले कुनै वयस्क वा आफूभन्दा ठूलो उमेरको बच्चाको नजिक हुँदा अप्ठ्यारो महसुस हुन्छ भनेर बताउँछ भने तिनको कुरा विश्‍वास गर्नुपर्छ, चाहे त्यो व्यक्ति जो सुकै किन नहोऊन्।
  • कहिलेकाहीं बच्चालाई वर्षौंसम्म यौन दुर्व्यवहार गरिन्छ। साना केटीहरूलाई तिनीहरूले अरू कसैलाई यसबारे भने भने नराम्रो गर्ने वा मार्ने धम्की पनि दिइन्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020310