ढाड दुख्‍ने समस्या कम कसरी गर्न सकिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%A2%E0%A4%BE%E0%A4%A1_%E0%A4%A6%E0%A5%81%E0%A4%96%E0%A5%8D%E2%80%8D%E0%A4%A8%E0%A5%87_%E0%A4%B8%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE_%E0%A4%95%E0%A4%AE_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

बढ्दै गरेको शिशुको वजनले गर्दा ढाड दुख्‍ने हुन्छ।

ढाड दुख्‍ने समस्या कम गर्न के गर्ने?

  • कसैलाई ढाडमा मसाज गर्न भन्‍नुहोस्।
  • गाह्रो काम गर्नु परेमा परिवारका कुनै सदस्यलाई गर्न लगाउनुहोस्।
  • बस्दा वा उठ्दा ढाड सिधा हुनुपर्छ, यस कुरामा ध्यान दिनुहोस्।
  • कोल्टो परेर सुत्दा घुँडाको बीचमा एउटा तकिया वा बेरेको कपडा राख्नुहोस्।
  • केही मिनेट ‘रिसाएको बिरालो’ व्यायाम गर्नुहोस्, हरेक दिन २ पटक र ढाड
 दुख्‍ने बित्तिकै यस्तो गर्न सकिन्छ: चारखुट्टाले टेक्ने अनि ढाड सम्म पार्नुहोस्। 
 ढाडको तल्लो भागलाई माथि उठाउनुहोस् र फेरि सम्म पार्नुहोस्। यसरी नै 
 दोहोर्‍याइरहनुहोस्।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010714