तल-तल लाग्दा त्यसको सामना कसरी गर्ने

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%A4%E0%A4%B2-%E0%A4%A4%E0%A4%B2_%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%A6%E0%A4%BE_%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%B8%E0%A4%95%E0%A5%8B_%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%A8%E0%A4%BE_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87

कुनै व्यक्तिलाई रक्सी वा लागू पदार्थको सेवन गर्ने लत लाग्छ अनि केही समयपछि सेवन गर्न छाड्छ भने तिनलाई तल-तल लाग्‍ने हुन्छ। यस्तो समयमा तिनको शरीरले नसालू पदार्थविना बस्‍ने बानी बसाल्नु पर्ने हुन्छ।

रक्सी पिउन छाड्दा लगभग ३ दिनसम्म फेरि पिउने तल-तल लागिरहन्छ र त्यसपछि यस्तो तल-तल हट्छ। थुप्रै मानिसहरू कुनै समस्याविना यी दिनहरू पार गर्न सक्छन्। तर कसै-कसैमा भने गम्भीर लक्षणहरू देखापर्ने हुन्छ। त्यसैले यस्तो बेला तिनको ख्याल राख्‍ने र आवश्यक परेमा मदत दिने कोही साथमा हुनुपर्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010311