थोपा सिंचाइ प्रणालीमा प्रयोग गरिएका सामाग्रीको रेखदेख कसरी गर्न सकिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%A5%E0%A5%8B%E0%A4%AA%E0%A4%BE_%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%9A%E0%A4%BE%E0%A4%87_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A3%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%AE%E0%A4%BE_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97_%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%8F%E0%A4%95%E0%A4%BE_%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B_%E0%A4%B0%E0%A5%87%E0%A4%96%E0%A4%A6%E0%A5%87%E0%A4%96_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

थोपा सिंचाइ प्रणालीले राम्ररी काम गर्नको लागि विरूवाले राम्ररी पानी पाउँदै छ कि छैन भनेर पक्का गर्न किसानले हरबखत यस प्रणालीको राम्रो रेखदेख गर्नु आवश्यक हुन्छ। यस प्रणालीले राम्ररी काम गरिरहनको लागि यसको रेखदेख गर्न यहाँ दिइएका केही उपायहरूले मदत गर्न सक्छ:

  • सधैं सफा पानीको प्रयोग गर्नुहोस्।
  • खेतमा काम गर्दा पानीको पाइप र थोपा निसक्ने पाइपहरूमा असर पर्न नदिन होसियारीसाथ काम गर्नुहोस्।
  • पाइपलाई धमिराले बिगारेको छ कि, लोखर्केले बिगारेको छ कि वा पानी निस्कने ठाउँमा जाम छ कि र कतै पानी चुहिंदै छ कि भनेर बेला-बेलामा जाँच गर्नुपर्छ।
  • फिल्टरलाई नियमित रूपमा सफा गर्नुपर्छ।
  • सिंचाइ प्रणाली प्रयोगमा छैन भने यसलाई बिग्रन नदिन राम्ररी राखिएको छ कि छैन पक्का गर्नुहोस्।
  • बिरूवाको बीच-बीचमा गीली घास (घास जस्तै सुख्खा सामाग्री) प्रयोग गर्नुहोस्, यसो गर्दा बाफ बनेर पानी खेर जान पाउँदैन र सामा अर्थात झार उम्रिन पनि पाउँदैन।
Sources