परिवार नियोजनको परम्परागत विधि र घरेलु विधिबारे मैले के थाह पाउनुपर्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0_%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%95%E0%A5%8B_%E0%A4%AA%E0%A4%B0%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%97%E0%A4%A4_%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF_%E0%A4%B0_%E0%A4%98%E0%A4%B0%E0%A5%87%E0%A4%B2%E0%A5%81_%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%87_%E0%A4%AE%E0%A5%88%E0%A4%B2%E0%A5%87_%E0%A4%95%E0%A5%87_%E0%A4%A5%E0%A4%BE%E0%A4%B9_%E0%A4%AA%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%9B

हरेक समुदायमा गर्भधारण रोकथाम गर्ने परम्परागत तरिकाहरू हुन्छन्। यस्ता थुप्रै विधि अपनाउँदा बुबाआमाले बच्चाहरूको सङ्ख्या कम गर्न त सक्छन्, तर यस्ता विधिहरू आधुनिक विधिहरूभन्दा कम प्रभावकारी हुन्छन्। कुनै-कुनै परम्परागत विधिले भने कामै गर्दैन र कुनै-कुनै त हानिकारक पनि हुन सक्छ।

प्रभावकारी परम्परागत विधिहरू:

  • लिङ्ग बाहिर निकाल्ने वा तान्‍ने (वीर्य निस्कनुअघि योनीबाट लिङ्ग निकाल्ने)
  • शिशुको जन्म भएपछि छुट्‍टा-छुट्‍टै बस्‍ने
  • लिङ्ग योनीमा प्रवेश नगरी यौन सम्बन्ध राख्‍ने
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020513