परिवार नियोजनको प्राकृतिक तरिका कहिले प्रभावकारी हुँदैन

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0_%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%95%E0%A5%8B_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%83%E0%A4%A4%E0%A4%BF%E0%A4%95_%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE_%E0%A4%95%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%87_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80_%E0%A4%B9%E0%A5%81%E0%A4%81%E0%A4%A6%E0%A5%88%E0%A4%A8

रालको प्रयोग हुने र दिन गन्‍ने तरिका निम्‍न अवस्थामा प्रभावकारी हुँदैन:

  • कहिले यौन सम्बन्ध राख्‍ने भन्‍नेबारे तपाईंको कुनै नियन्‍त्रण हुँदैन भने। तपाईंको प्रजनन हुने दिनमा तपाईंको जोडी कुर्न इच्छुक हुनुपर्छ र यौन सम्बन्ध राख्नु हुँदैन वा कन्डम प्रयोग गर्नुपर्छ वा अरू नै कुनै छेक्ने तरिका अपनाउनुपर्छ।
  • हरेक महिना तपाईंको प्रजनन भएको संकेत परिवर्तन हुन्छ भने। तपाईंको अण्डा कहिले बन्यो भनेर तपाईंलाई थाह नहुन सक्छ।
  • तपाईंको भर्खरै शिशु जन्मेको छ वा बच्चा तुहेको छ भने। यस्तो अवस्थामा तपाईको प्रजननबारे थाह पाउन गाह्रो हुन्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020507