परिवार नियोजन भनेको के हो

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0_%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8_%E0%A4%AD%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%8B_%E0%A4%95%E0%A5%87_%E0%A4%B9%E0%A5%8B

कति जना छोरछोरी जन्माउने र कहिले जन्माउने भनेर गरिने निर्णयलाई परिवार नियोजन भनिन्छ। यदि तपाईंले केही समय कुरेर बच्चा जन्माउने निर्णय गर्नुभएको छ भने तपाईंले गर्भधारण हुन देखि रोक्ने विभिन्‍न तरिकाहरू अपनाउन सक्नुहुन्छ। यी तरिकाहरूलाई परिवार नियोजनको विधि, दुई बच्चाबीच समयको अन्तर राख्‍ने विधि वा गर्भनिरोध भनिन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020402