पर्याप्त मात्रामा फोलिक एसिड फोलेट लिंदै छु भनेर म कसरी पक्का हुन सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A5%8D%E0%A4%A4_%E0%A4%AE%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%BE_%E0%A4%AB%E0%A5%8B%E0%A4%B2%E0%A4%BF%E0%A4%95_%E0%A4%8F%E0%A4%B8%E0%A4%BF%E0%A4%A1_%E0%A4%AB%E0%A5%8B%E0%A4%B2%E0%A5%87%E0%A4%9F_%E0%A4%B2%E0%A4%BF%E0%A4%82%E0%A4%A6%E0%A5%88_%E0%A4%9B%E0%A5%81_%E0%A4%AD%E0%A4%A8%E0%A5%87%E0%A4%B0_%E0%A4%AE_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%BE_%E0%A4%B9%E0%A5%81%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A5%81

स्वस्थ रातो रक्तकोष बनाउन शरीरलाई फोलिक एसिड चाहिन्छ। फोलिक एसिडको कमी भयो भने महिलाहरूलाई एनेमिया अर्थात् रातो रक्तकोषको कमी र नवजात शिशुमा गम्भीर समस्याहरू देखा पर्न सक्छ। त्यसैले विशेषगरि गर्भावस्थामा पर्याप्त मात्रामा फोलिक एसिड प्राप्त गर्नु धेरै महत्त्वपूर्ण छ।

फोलिक एसिडका राम्रो स्रोतहरू:

  • गाढा हरियो सागपात
  • च्याउ
  • कलेजो
  • मासु
  • माछा
  • काष्‍ठफल
  • केराउ र गेडागुडी
  • अण्डा

खानेकुरा लामो समयसम्म नपकाउनुहोस्। यसो गर्दा त्यसमा भएका फोलिक एसिड र अरू भिटामिनहरू नष्‍ट हुन्छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010407