अत्यधिक मात्रामा वा गलत प्रकारका खानेकुरा खाँदा कस्ता समस्याहरू आउन सक्छन्
From Audiopedia - Accessible Learning for All
महिलाहरू, जसको वजन धेरै छ र खानामा अत्याधिक चिल्लो वा गुलियो खान्छन् अनि तिनीहरूसित स्वस्थकर खानेकुरा छैन भने तिनीहरूलाई उच्च रक्तचाप, मुटुरोग, मस्तिष्कघात, पित्तमा पत्थरी र केही प्रकारका क्यान्सर हुने सम्भावना धेरै हुन्छ। अत्याधिक वजनले हातगोडामा गठिया हुने अर्थात् एथ्राइटिस् हुने सम्भावना हुन्छ।
पर्याप्त व्यायाम गर्दै गर्नुभएको छ कि छैन पक्का गर्नुहोस्। साथै, धेरै फलफुल र तरकारी खानुहोस्। तपाईंले खाने अस्वस्थकर खानेकुरामा क-कस्ता कटौती गर्नुपर्छ भनेर यहाँ केही सुझावहरू दिइएका छन्:
नखानुहोस्।
(खाजा) नखानुहोस्। जस्तै: चिप्स, क्राकर्स र कोका-कोला जस्ता गुलियो पेय पदार्थ।