अर्को बच्चा जन्माउनका लागि केही समय कुर्न स्तनपानले कसरी मदत गर्छ

From Audiopedia
Jump to: navigation, search

कमसेकम दुई वा तीन वर्षको अन्तरमा बच्चा जन्माउनुलाई चाइल्ड स्पेसिङ अर्थात् अर्को बच्चा जन्माउन कुर्नुपर्ने समय अवधि भनेर बुझिन्छ। यसो गर्दा फेरि गर्भवती हुनुअघि महिलाले आफ्नो शरीरलाई बलियो बनाउन मदत पाउँछिन्। यस्तो अन्तर राख्‍न स्तनपानले केही महिलाहरूलाई मदत गर्न सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010806