आफु गर्भवती भएको कसरी थाहा पाउने

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

  • महिनावारी रोक्किन्छ।
  • स्तन दुख्छ र ठूलो हुन्छ।
  • पेटमा विसन्चो महसुस हुन्छ र कहिलेकाहीं वान्ता हुन्छ।
  • धेरै पटक पिसाब फेर्नुपर्ने हुन्छ।
  • थकित महसुस हुन्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010703