आफ्नो दाँतको ख्याल कसरी राख्न सक्छु
From Audiopedia
दाँतको राम्रो ख्याल राख्नु निकै महत्त्वपूर्ण छ। किनभने:
छ।
प्वाल पर्ने) र गिजामा आउने समस्या हटाउन सकिन्छ।
गम्भीर संक्रमण हुन सक्छ र शरीरका अन्य भागमा पनि असर गर्न सक्छ।
गुमाउँछन्।
दिनमा दुई पटक राम्ररी दाँत माझ्नुपर्छ। यसो गर्दा दाँत सडाउने किटाणुहरू हटाउनुका साथै दाँत झर्नबाट पनि जोगिन्छ। दाँतको सम्पूर्ण भाग अगाडि पछाडि अनि दाँतको बीचमा र गिजाको मुनी राम्ररी सफा गर्नु पर्छ। नरम ब्रस, दाँत कोट्ट्याउने अथवा एउटा खस्रो कपडा औंलामा बेरेर दाँत सफा गर्नुहोस्। दन्त मञ्जन प्रयोग गर्नु राम्रो हो, तर आवश्यक नै छ भन्ने होइन। नुन, बेकिङ सोडा वा सादा र सफा पानीले दाँत माझ्दा पनि राम्रो हुन्छ।