एउटै किसिमको चलहल गर्नुपर्ने काम गर्दा आउने स्वास्थ्य समस्यादेखि म कसरी जोगिन सक्छु
From Audiopedia - Accessible Learning for All
काम गर्दा सुरक्षित छ भने दायाँ-बाँया हात दुवैले पालैपालो काम गर्नुहोस् वा शरीरको आसन परिवर्तन गर्नुहोस्। काम गर्दा जोर्नी नखुम्च्याउनुहोस् र त्यसमा दबाब पनि धेरै नदिनुहोस्।
हरेक घण्टा जोर्नीको व्यायाम गर्नुहोस्, जोर्नीले गर्न सक्ने सबै प्रकारको चलहल गर्नुहोस्। यसो गर्दा टेन्डर र मांशपेशी तन्किन्छ र बलियो हुन्छ। व्यायामले दुख्न थाल्छ भने जोर्नी बिस्तारै र हल्का चलाउनुहोस्।