एउटै तरिकामा चलहल गर्दै काम गर्नु किन स्वास्थ्यको लागि हानिकारक हुन सक्छ
From Audiopedia
हड्डीहरू जोडिने ठाउँ जोर्नी हो। यी जोर्नीहरूमा टेन्डनहरूले हड्डीलाई मांशपेशीसित जोड्छ। काम गर्दा एकै तरिकामा चलहल गर्दा टेन्डनहरू च्यातिन्छ। खेत र कारखानामा काम गर्दा प्रायजसो नाडी र कुहिनामा चोट लाग्छ। घरेलु कामदारहरू ('हाउस-मेड नि'), खानीमा काम गर्नेहरू, र लामो समय घुँडाले धसेर काम गर्नेहरूमा चाहिं प्रायजसो घुँडाको समस्या देखिन्छ।
सङ्केत: