एउटै तरिकामा चलहल गर्दै काम गर्नु किन स्वास्थ्यको लागि हानिकारक हुन सक्छ
From Audiopedia - Accessible Learning for All
हड्डीहरू जोडिने ठाउँ जोर्नी हो। यी जोर्नीहरूमा टेन्डनहरूले हड्डीलाई मांशपेशीसित जोड्छ। काम गर्दा एकै तरिकामा चलहल गर्दा टेन्डनहरू च्यातिन्छ। खेत र कारखानामा काम गर्दा प्रायजसो नाडी र कुहिनामा चोट लाग्छ। घरेलु कामदारहरू ('हाउस-मेड नि'), खानीमा काम गर्नेहरू, र लामो समय घुँडाले धसेर काम गर्नेहरूमा चाहिं प्रायजसो घुँडाको समस्या देखिन्छ।
सङ्केत: