कपडा धुने कामले कसरी मेरो स्वास्थ्यलाई बिगार्न सक्छ
From Audiopedia - Accessible Learning for All
पञ्जा नलगाइ धेरै लुगा धुने रसायनीक पदार्थहरू प्रयोग गर्दा छाला रातो हुने, फुट्ने, दुख्ने र खुल्ला घाउ हुने हुन्छ। हातको नङ्हरू पनि बाक्लो भएर बिग्रने हुन्छ र नङ्ग तलतिर छालाबाट छुट्टिन्छ।