कब्जियत हुन नदिन के गर्ने दिशा गर्न गाह्रो अवस्था - Audiopedia
गर्भावस्थाको कारण पेटले बिस्तारै काम गर्छ। यसले गर्दा दिशा कडा हुन्छ र दिशा बस्न गाह्रो हुन्छ।
कब्जिय कसरी कम गर्ने?
- हरेक दिन कमसेकम आठ गिलास पानी पिउनुहोस्।
- नियमित व्यायाम गर्नुहोस्।
- आइरन चक्की खाँदै हुनुहुन्छ भने दिनमा एक पटक मात्र फलफुल वा
तरकारीको झोलसँग खानुहोस् वा केही दिन आइरन चक्की खान बन्द गर्नुहोस्।
- धेरै फलफुल, तरकारी र फाइबर युक्त खानेकुरा, जस्तै ननिफनेको अन्न र
कसावाको जरा खानुहोस्।
- पखाला गराउने औषधी नखानुहोस्। त्यसले छोटो समयको लागि मात्र समस्या
सुल्झाउँछ र पछि गएर यो औषधी धेरै लिनुपर्ने अवस्था आउन सक्छ।
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np010711