काममा दिइने यौन उत्पीडनलाई महिलाहरूरलाई किन 'नाईँ' भन्न गाह्रो हुन्छ - Audiopedia
यौन उत्पीडनलाई 'नाईं' भन्न गाह्रो हुने धेरै कारणहरू छन्:
- आफ्नो र आफ्नो परिवारको लालनपालनको लागि पैसा कमाउनुपर्ने भएकोले काम गुम्ने हो कि भन्ने डर हुन सक्छ।
- वृद्ध र ठूलो ओहदाको व्यक्तिहरूको कुरा सुन्नुपर्छ र आदर गर्नुपर्छ भनेर तिनलाई बच्चै देखि सिकाएकोले हुन सक्छ।
- उक्त पुरूष आफन्त हुन सक्छन् र महिलाले नाईँ भन्दा वा उक्त व्यक्तिबारे गुनासो गर्दा तिनको नराम्रो नाम हुन्छ कि भनेर डराउन सक्छन्।
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np030126