कुनै मानिसले हिंसात्मक व्यवहार देखाउँदा कसरी समाजमा हानिकारक असर पर्न सक्छ

From Audiopedia
Jump to: navigation, search

हिंसात्मक व्यवहारले समाजमा यस्ता समस्याहरू निम्त्याउन सक्छ:

  • नयाँ पुस्ताका व्यक्तिहरूले पनि आफू भन्दा ठूला व्यक्तिहरूले जस्तै हिंसात्मक व्यवहार देखाउन थाल्छन्।
  • पुरुषहरू महिला भन्दा श्रेष्‍ठ छन भन्‍ने गलत धारणा रहिरहन्छ।
  • महिलालाई चुपचाप बस्‍न भनिएकोले वा हिंसात्मक व्यवहारको कारण कुनै महिलाले ज्यान गुमाएकोले गर्दा समाजमा तिनीहरूले थोरै मात्र भुमिका निभाउँछन, जसले गर्दा हरेक व्यक्तिको जीवन स्तरलाई यसले असर गर्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020111