खानेकुरा कसरी सही तरिकामा पकाउने
From Audiopedia
कुखुराको मासुलाई राम्ररी पकाउनुपर्छ। कतै पनि काँचो वा काँचो रङ्गको देखिनु हुँदैन।
यदि खानालाई पकाएपछि दुई घण्टा भित्रमा खाइएन भने त्यसलाई फेरि धेरै तातो बनाएपछि मात्र खानुपर्छ। अनि झोल भएको खानेकुराहरू उम्लिनुपर्छ र ठोस खानेकुराहरूबाट (जस्तै, भात) बाफ निस्कनुपर्छ।
यसरी तयार पारिएको मासु खानको लागि उपयुक्त हुन्छ।