खानेकुरा बिग्रिसकेको छ भनेर कसरी थाह पाउने - Audiopedia
खानेकुरा बिग्रेको छ भनेर थाह पाउने केही सामान्य संकेतहरू निम्न छन्:
- गन्हाउँछ
- स्वाद नमिठो अथवा पहिलेको स्वाद भन्दा फरक हुन्छ
- रङ्ग परिवर्तन हुन्छ (उदाहरणको लागि, यदि रातो काँचो मासु रातोबाट खैरो
रङमा परिवर्तन हुन्छ भने बिग्रेको भन्न सकिन्छ)
- खानेकुराको माथि थुप्रै पानीको फोका (उदाहरणको लागि, पुरानो मासुको झोल
वा सुपको माथि) देखिन्छ र गन्हाउँछ।
- मासु वा पकाएको खानेकुरामाथि बाक्लो लेउ लाएको जस्तो देखिन्छ।
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np010121