गर्भवती हुँदा शरीरमा थुप्रै परिवर्तन हुन्छ। गर्भावस्थामा आउने केही सामान्य समस्याहरू निम्न प्रकारका छन्। तर नबिर्सनुहोस्, गर्भावश्थामा यी मध्ये धेरैजसो समस्याहरू आउनु सामान्य कुरा हो।
वाक-वाक लाग्नु (वान्ता हुनु)
मुटु पोल्नु वा अपच हुनु
निलो नसाहरू सुन्निनु (भेरिकोज भेन)
कब्जियत (दिशा गर्न गाह्रो हुनु)
पाइल्स् (हेमोरोइडस्)
खुट्टा बौंडिनु
ढाड दुख्नु
पैंताला र खुट्टा सुन्निनु
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.