गर्भावस्थामा आउने सामान्य केही समस्याहरू के-के हुन्

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

गर्भवती हुँदा शरीरमा थुप्रै परिवर्तन हुन्छ। गर्भावस्थामा आउने केही सामान्य समस्याहरू निम्‍न प्रकारका छन्। तर नबिर्सनुहोस्, गर्भावश्थामा यी मध्ये धेरैजसो समस्याहरू आउनु सामान्य कुरा हो।

  • वाक-वाक लाग्‍नु (वान्ता हुनु)
  • मुटु पोल्नु वा अपच हुनु
  • निलो नसाहरू सुन्‍निनु (भेरिकोज भेन)
  • कब्जियत (दिशा गर्न गाह्रो हुनु)
  • पाइल्स् (हेमोरोइडस्)
  • खुट्टा बौंडिनु
  • ढाड दुख्नु
  • पैंताला र खुट्टा सुन्‍निनु
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010707