गर्भावस्थामा कति पटक परीक्षण गराउनुपर्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

तपाईं गर्भवती हुनुहुन्छ भने कमसेकम तीन पटकसम्म परीक्षणको लागि जानुहोस्:

१. तपाईंलाई आफू गर्भवती छु भनेर थाह पाउने बित्तिकै। २. गर्भवती भएको छैठौं महिनातिर। ३. शिशु जन्मिनु भन्दा एक महिनाअघि।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010718