गर्भावस्थामा किन स्वास्थ्य परीक्षण गराउनुपर्छ प्रिनेटल केयर
From Audiopedia - Accessible Learning for All
गर्भावस्थामा स्वास्थ्य परीक्षण गर्नु धेरै महत्त्वपूर्ण छ र समस्या गम्भीर हुनुअघि नै चाँडै त्यसको उपचार गराउनुपर्छ। गर्भावस्थामा परीक्षणहरू गराएर राम्रो हेरविचार गर्नु गाह्रो छैन र धेरै महँगो सामग्रीहरू पनि आवश्यक पर्दैन। यसो गर्दा धेरै जनाको ज्यान जोगिन सक्छ।
गर्भावस्थामा परीक्षणहरू गराउँदा तपाईं आफ्नो शिशुलाई कहाँ जन्माउँनु ठीक होला भनेर निर्णय गर्न सजिलो हुन्छ: घरमा वा स्वास्थ्य चौकीमा वा अस्पतालमा।