घरबाट टाढा काम गर्दा आउने स्वास्थ्य समस्याबाट कसरी जोगिन सक्छु
From Audiopedia
काममा अरू महिलालाई साथी बनाउनुहोस्। यी महिलाहरू मदतको स्रोत बन्न सक्छन्।
बस्नको लागि सुरक्षित ठाउँ खोज्नुहोस्। थुप्रै कम्पनीहरूको आफ्नै होस्टेल पनि हुन सक्छ। केही सुरक्षित हुन्छ, तर धेरैजसो भने त्यति सुरक्षित हुँदैन। कहिलेकाहीं महिलाहरू बालमा बस्दा पैसा धेरै तिर्नुपर्ने तर त्यहाँको अवस्था भने नराम्रो हुन सक्छ।
राती एक्लै हिंड्ने जस्तो खतरनाक परिस्थिति आउन नदिनुहोस्।
नबिर्सनुहोस्, सुरू-सुरूमा सबैले एक्लो महसुस गर्छन्। यो स्वाभाविक कुरा हो।