चक्की लिन छोड्नुपर्ने र स्वास्थ्यकर्मीलाई देखाउनुपर्ने अवस्था कहिले आउन सक्छ
From Audiopedia
निम्न अवस्थामा चक्की लिन छोडेर स्वास्थकर्मीलाई देखाउनुपर्ने हुन सक्छ:
यस्ता समस्याहरू भएको बेला गर्भधारण हुनु खतरनाक हुन सक्छ। त्यसैले हर्मोन सम्बन्धि तालिम पाएका स्वास्थ्यकर्मीसित अरू परिवार नियोजनका विधिहरूबारे कुरा नगरे सम्म कन्डम जस्ता अरू विधिहरू अपनाउनु बेस हुन्छ।