गाह्रो काम गर्नु परेमा परिवारका कुनै सदस्यलाई गर्न लगाउनुहोस्।
बस्दा वा उठ्दा ढाड सिधा हुनुपर्छ, यस कुरामा ध्यान दिनुहोस्।
कोल्टो परेर सुत्दा घुँडाको बीचमा एउटा तकिया वा बेरेको कपडा राख्नुहोस्।
केही मिनेट ‘रिसाएको बिरालो’ व्यायाम गर्नुहोस्, हरेक दिन २ पटक र ढाड
दुख्ने बित्तिकै यस्तो गर्न सकिन्छ: चारखुट्टाले टेक्ने अनि ढाड सम्म पार्नुहोस्।
ढाडको तल्लो भागलाई माथि उठाउनुहोस् र फेरि सम्म पार्नुहोस्। यसरी नै
दोहोर्याइरहनुहोस्।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.