तल-तल लागेको बेला आकस्मिक अवस्था भनेर कसरी थाह पाउने

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

यी संकेतहरूले आकस्मिक अवस्थालाई बुझाउँछ। यी संकेतहरू देखिएमा तुरुन्तै स्वास्थकर्मीको मा वा अस्पताल जानुपर्छ:

  • मानसिक गडबडी
  • अचम्मलाग्दो कुरा देख्‍ने वा सुन्‍ने
  • मुटुको धड्कन बढ्ने
  • छारेरोग हुने
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010313