थोपा सिंचाइ प्रणालीमा कति लगानी लगाउनु पर्छ
From Audiopedia
थोपा झर्ने पाइप कत्ति चाहिन्छ भनेर हिसाब गर्न एक एकड जमिनमा कस्तो प्रकारको बाली लगाइन्छ त्यसमा भर पर्छ। तर एउटा तरिका चाहिं ४०० मि./हे. -को हिसाबले पाइप कति चाहिन्छ थाहा पाउन सकिन्छ। ६० से.मि को दूरीमा पाइपबाट पानीको थोपा निस्किने बनाइएको हुन्छ तर यो पनि बालीअनुसार फरक-फरक हुन सक्छ। सिंचाइको लागि पर्याप्त पानी भएको पक्का गर्न ५ हजार लिटर पानी अट्ने ट्याङ्की राख्दा राम्रो हुन्छ। हरियो सिमीको लागि दिनको तीन पटक ४५ मिनेट देखि १ घण्टासम्म पानी हाल्ने गरिन्छ। थोपा सिंचाइ गर्दा उब्जनी बढाउनको लागि मल हाल्न पनि प्रोत्साहन दिइन्छ (पाइपमार्फत नै उर्वरक पदार्थ राखिन्छ)।