निम्न केही अवस्थाहरू छन् भने स्तनपान बाहेक अरू नै परिवार नियोजनका सुरक्षित विधिहरू अपनाउनुपर्ने हुन्छ:
तपाईंको शिशु ६ महिना भन्दा धेरै उमेरको भयो वा
तपाईंको महिनावारी फेरी हुन थाल्यो वा
तपाईंको शिशुले अर्कै प्रकारको दुध पिउन वा खानेकुरा खान थाल्यो वा रातमा ६ घण्टाभन्दा धेरै सुत्न थाल्यो वा
तपाईं आफ्नो शिशुबाट ६ घण्टा भन्दा धेरै समय टाढा रहनुपरेमा र त्यस समयमा आफ्नो दूध निकाल्न सम्भव नभएमा परिवार नियोजनका लागि स्तनपान गराइरहने तरिका सुरक्षित हुँदैन।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.