परिवार नियोजनका सबै प्राकृतिक तरिकालाई म कसरी प्रभावकारी बनाउन सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

परिवार नियोजनका सबै प्राकृतिक तरिकालाई प्रभावकारी बनाउन निम्‍न कुरा आवश्यक हुन्छ:

प्रजनन समयको अन्त र अर्को महिनाको महिनावारी हुने समयबीचमा मात्र यौन सम्बन्ध राख्नुपर्छ।

रालको प्रयोग हुने र दिन गन्‍ने तरिका एकै पटक अपनाउनुहोस्।

आफ्नो शरीरले अण्डा बनायो वा बनाएन भनेर पक्का हुनु भएन भने कन्डमको प्रयोग गर्नुहोस् वा यौन सम्पर्क नराख्‍नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020508