परिवार नियोजनको लागि अपनाउन सकिने प्राकृतिक तरिकाले कसरी काम गर्छ

From Audiopedia
Jump to: navigation, search

गर्भधारण हुन नदिन अपनाउन सकिने प्राकृतिक तरिकाहरू ३ प्रकारका छन्। जसमा कुनै पनि सामग्री वा रसायनीक पदार्थ (छेक्नको लागि) वा औषधी (हर्मोन) प्रयोग गर्नु पर्दैन।

यी तरिकाहरू निम्‍न प्रकारका छन्:

  • पहिलो ६ महिना सम्म स्तनपान गराइरहने
  • रालको प्रयोग
  • दिन गन्‍ने तरिका

महत्त्वपूर्ण: परिवार नियोजनको प्राकृतिक तरिकाले एच.आइ.भि वा अरू यौनजन्य रोगबाट जोगाउँदैन। यस पृष्‍ठमा उल्लेखित सूचीहरूमध्ये कुनै प्राकृतिक तरिका अपनाउँदै हुनुहुन्छ भने आफूलाई यस्ता रोगबाट जोगाउने अरू उपायहरूबारे पनि सोच्‍नुपर्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020502