पोषणको कमीले कस्ता रोगहरू निम्त्याउन सक्छ

From Audiopedia
Jump to: navigation, search

युवती र महिलाहरूले चाहिने भन्दा थोरै खानेकुरा खान पाउने र थोरै पोष्‍टिक खानेकुरा पाउने भएकोले तिनीहरू बिरामी हुने सम्भावना बढी हुन्छ। पोषणको कमीले हुने केही सामान्य रोग यस प्रकार छन्:


  • रक्तअल्पता
  • बेरी-बेरी
  • उच्च रक्तचाप
  • मुटु रोग
  • मष्तिस्कघात
  • पित्तथैलीमा पत्थरी
  • मधुमेह
  • केही प्रकारका क्यान्सर
  • हात र खुट्टामा गठिया रोग अर्थात् एथ्राइटिस्
  • कमजोर हड्डी
  • कब्जियत
  • पेटमा घाउ, अपच र मुटु पोल्ने
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010414