मूत्र प्रणाली र मृगौलामा संक्रमण हुनुको कारण के हो

From Audiopedia
Jump to: navigation, search

मूत्र प्रणालीमा हुने संक्रमण किटाणुहरूले (ब्याक्टेरिया) गर्दा हुन्छ। बाहिरबाट किटाणुहरू योनी नजिकैको मूत्रद्वारमार्फत शरीरमा प्रवेश गर्छ। यो संक्रमण पुरूषमा भन्दा धेरै महिलाहरूमा हुन्छ। किनभने महिलाहरूको पिसाबथैलीको तल्लो ट्युब छोटो हुन्छ। त्यसैले किटाणुहरू सजिलै छोटो ट्युबबाट पिसाबथैलीमा पुग्छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011303