म कसरी संकुचन नहुने समस्याबाट बचेर आफ्नो मांशपेशीलाई बलियो बनाइ राख्‍न सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

संकुचन नहुने समस्याबाट बच्‍न र मांशपशीलाई बलियो बनाइ राख्‍न हरेक दिन कसैले तपाईंको हात खुट्टाको व्यायाम गर्न मदत दिनु पर्छ। आफ्नो शरीरको प्रत्येक भाग चलहल गरेको छ कि छैन पक्का गर्नुहोस्। यदि तपाईंमा संकुचन नहुने समस्या थुप्रै वर्षदेखि भैरहेको छ भने तपाईंको जोर्नीहरू पूरै सिधा हुन धेरै गाह्रो हुन सक्छ। तर व्यायाम गर्दा संकुचन नहुने समस्यालाई अझै गम्भीर हुन देखि जोगानुका साथै जोर्नीहरू अलि कम कक्रक्क पर्ने र मांशपेशी बलियो हुन मदत गर्छ.

महत्त्वपूर्ण: यदि तपाईंको जोर्नी लामो समयसम्म खुम्चिएको थियो भने विश्तारै चलाउनुहोस्। जबर्जस्ती सिधा बनाउने प्रयास नगर्नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011109