समाज वा टोलमा सरसफाइ गर्नाले कसरी रोग-बिमारबाट जोगिन सकिन्छ

Audiopedia Nepaliबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
QR for this page

https://www.audiopedia.org/np/%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C_%E0%A4%B5%E0%A4%BE_%E0%A4%9F%E0%A5%8B%E0%A4%B2%E0%A4%AE%E0%A4%BE_%E0%A4%B8%E0%A4%B0%E0%A4%B8%E0%A4%AB%E0%A4%BE%E0%A4%87_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A4%BE%E0%A4%B2%E0%A5%87_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%B0%E0%A5%8B%E0%A4%97-%E0%A4%AC%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%9F_%E0%A4%9C%E0%A5%8B%E0%A4%97%E0%A4%BF%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

Click Code to Download

थुप्रै सामान्य स्वास्थ्य समस्याहरूलाई समाज वा टोलमार्फत प्रभावकारी तरिकामा समाधान गर्न सकिन्छ। स्वच्छता कायम गर्न समाज वा टोलले सँगै मिलेर काम गर्दा सबैलाई फाइदा पुग्छ। उदाहरणको लागि:

  • पिउन र खाना पकाउन प्रयोग गरिने सफा पानीको स्रोत विकास गरेर।
  • सुरक्षित तरिकामा फोहरको व्यवस्थापन गरेर।
  • नुहाउने वा लुगा धुने ठाउँ वरपर र खाल्टोमा जमेको पानी, टायरमा र ठूलो
 बाक्सा अथवा कन्टेनरमा जमेको पानीलाई निकास गरेर।
  • समाज वा टोलमा शौचालय निर्माणको व्यवस्था गरेर।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010106